Swiss Disability And Development Consortium

SDDC

Swiss Disability and
Development Consortium

सुमित्रा

सुमित्रा हालै जलबिन्दुका कारण दृष्टिविहीन भएकी हुन्। यसले उनलाई आर्थिक रूपमा आफ्नो परिवारमा निर्भर बनाएको छ। उनलाई चाहिने औषधि महँगो छ। आफु जस्ता दृष्टिविहीनलाई सरकारले थप रोजगारीको अवसर प्रदान गरोस् भन्ने उनको चाहना छ।

सुमित्राक फोटो। उनीको लामो कालो कपाल छ जुन अलि पछाडि तानेर बाँधिएको छ। उनले गाढा नीलो टप लगाएकी छिन् जसमा हल्का हरियो रंगका पातका बुट्टाहरू छन्। उनका दुई आँखाको रंग अलि फरक छ ।
टाउकोमा स्कार्फ, चश्मा र ठूलो पहेंलो स्वेटर लगाएकी महिला। उनी कम्प्यूटर स्क्रिनको एकदमै नजिकै बसेर केहि पढिरहेकी छिन्।

“शिक्षा र राम्रो रोजगारी भयो भने अपाङ्गता भएका व्यक्तिहरुले जे पनि गर्न सक्छन तर हामीलाई अलग गरिँदै आइएको छ।“

“म एक आदिवाशी र अपाङ्गता भएकी महिला हुँ। म र म जस्तै अरुको केहि कुरामा पनि पहुँच छैन, न शिक्षा न त न्याय। हामी सिमान्तकृतको अवस्था झनै खराब छ। हाम्रो पृष्ठभूमि र महिला भएकै कारण हामीले झनै अन्याय भोग्नु परेको छ। हाम्रो भन्दा ठूलो समस्या त अरु कसको होला र?”

गुलाबी र सुन्तला रंगको लुगा लगाएकी एक एउटी झोलुङ्गे पुलको बीचमा बसिरहेकी छिन्। टाढा हरियो पहाड देख्न सकिन्छ। पुल मुनि पानी बगिरहेको छ।
Scroll to Top